सान्जेन जलविद्युतले ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदै, पुस ६मा साधारणमसभा

आर्थिक वर्ष २०७५/

७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि हुनेछ ।सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदैछ ।
कम्पनीले सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो ।
सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्ने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *