२२ जना लगानीकर्ताले लिए युजरनेम र पासवर्ड

अब देखि नेप्से अनलाईन टेडिङ्ग सिस्टममा लगानीकर्ताको पनि पहुँच पुग्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत आईतबार देखि लगानीकर्तालाई पनि युजरनेम र पासवर्ड वितरण गर्न सुरु गरेको छ ।

नेप्सेका अनुसार बुधबारसम्ममा भने २२ जना लगानीकर्ताले युजरनेम र पासवर्ड लिईसकेका छन् । तिनजनाले कारोबार समेत थालिसकेका छन् । त्यसैगरी आगामी पुस १७ गत देखि क्लियरिङ बैंकलाई समेत एकीकृत गराई कारोबार सञ्चालन गर्ने गरी आवश्यक तयारी भै रहेको नेप्सेले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *